Friday, October 30, 2020

खेलकुद

साफ गेमका स्वर्ण विजेतालाई सम्मान गर्ने कांग्रेस खेलकुद विभागकाे निर्णय

ललितपुर/७ साउन, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागकाे पहिलो बैठकले गरेका १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख माेहनबहादुर बस्नेतले नेपाली कांग्रेस खेलकुद विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्। कांग्रेसकाे खेलकुद विभागले खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३औं साग खेलका स्वर्ण पदक […]

अन्तराष्ट्रिय

कोरोना भाइरसविरुद्धको खोप बन्यो

कोरोना बिरामीको लागी भरपर्दो औषधि बनेको वैज्ञानिकहरूको दाबी

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले […]

अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले उल्लेख गरेका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको हो । […]

स्पेनमा आपतकालको घोषणा, कस्तो छ नेपालीको अवस्था ?

कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्पेनले शनिबारदेखि मुलुकभर आपतकालको घोषणा गरेको छ । भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्न सरकारले […]

रोचक:

मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

एजेन्सी । वैज्ञानिकहरुले मानिसको शरीरमा एक नयाँ अंग पत्ता लगाएका छन् । नेदरल्याण्डका वैज्ञानिकहरुले एक नयाँ क्यान्सरबारे खोज गरिरहेको बेला उनीहरुले घाँटीमा एक नयाँ अंग पत्ता लगाएका हुन् । खोजकर्ताहरुले मानिसको घाँटीको माथिल्लो भागमा ग्रन्थीहरुको एक समुह फेला पारेका हुन् । वैज्ञानिकहरुले शरीरमा पत्ता लगाइएको यस अंगको Tubarial salivary glands दिएका छन् । यसले नाकलाई […]

समुन्द्री राक्षसको ९ वटा दिमाग र ३ वटा मुटु हुन्छ !

एजेन्सी । पृथ्वीमा लाखौं जीव जन्तुहरु छन । सबैका आ–आफ्नै प्रजाति, बिशेषता र आकारहरु रहेका हुन्छ । जसमध्ये कुनै कुनै जीव निकै विचित्र खालका पनि छन । जसलाई देखेर हामीलाई अचम्म पनि लाग्छ । यीनै मध्येको एक हो– अक्टोपस । यो जीव समुन्द्रको गहिराई देखि तटीय क्षेत्रमा बस्छ । यो जीव विहान बेलुकाको समयमा खानाको […]

किन मन पराउछन् पूरुषले यस्ता युवती

सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं […]