रोहित अर्को दुई वर्ष पर्सिजामै रहने

खेलकुद
SHARE:

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को दुई सिजन इन्डोनेसियाको शीर्ष डिभजिनको पर्सिजा जकार्तामा रहने भएका छन् । रोहित र पर्सिजाबीच दुई वर्षका लागि बुधबार सम्झौता नविकरण भएको छ ।

अघिल्लो सिजन सकिए लगत्तै स्वदेश फर्केका रोहित गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका थिए । सम्झौता गर्नुअघि बाटै रोहितले क्लबमा अभ्यास थालिसकेको थिए । सम्झौता रकम नखुलाइए पनि गत वर्ष भन्दा पारिश्रमिकमा बृद्धि भएको रोहितका दाजु रविन चन्दले बताएका छन् ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *