विपिनसँग के छ त्यस्तो सुत्र ?

मनोरन्जन
SHARE:

विपिन कार्की चलचित्र उद्योगमा परिचित कलाकार हुन् । छोटो समयमै दर्शकसँग उनले एक किसिमको आत्मिय सम्बन्ध बनाइसके । यो सम्बन्ध निकै बलियो बनेको छ अहिले ।

उनै अभिनेताको अर्को प्रतिक्षित चलचित्र ‘सेल्फी किङ’ यहि माघ २४ मा नेपालभर प्रदर्शन हुनेवाला छ । र, यो चलचित्रप्रति दर्शकको आशा निकै बढेको छ । एक्साइटेड गराएका छन्, चलचित्रका ट्रेलर, पोस्टर लगायतका सामाग्रीले ।

हरेक चलचित्रमा फरक–फरक भुमिकामा देखिन रुचाउने उनी यसपटक छुट्टै किसिमले दर्शकसँग भेट्दैछन् । यसपटक उनले आफुलाई जुन किसिमले प्रयोग गर्न खोजेका छन्, दर्शकले त्यसलाई पहिले जस्तै पत्याउँछन् होला रु हालै एक भेटमा कार्कीले भने, ‘दर्शकहरु राम्रा चलचित्र हेर्न खोज्छन्, हामीले यो प्रोजेक्टलाई सकेसम्म राम्रो गराउने प्रयास गरेका छौं ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *