टाइगरको नयाँ चलचित्र ‘बाघी ३’ को ट्रेलर सार्वजनिक

मनोरन्जन
SHARE:

काठमााडौं । बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भएको छ । विहिवार सार्वजनिक गरिएको ट्रेलरमा टाइगर एक्सन सिनमा नै हाबी भएका छन् ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ, श्रद्धा कपुर र रीतेश देशमुखलाई फिचर गरिएको छ । चलचित्रमा टाइगरको साथै श्रद्धा कपुर र रितेस देशमुखको प्रमुख भुमिका रहको छ ।

यस्तो छ टेलरः

 

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *