काभ्रे जिल्लाको दोस्रो अग्लो डाडामा रहेको भूमीचुली मन्दिर पर्यटनको पखाईमा ।
साधुराम रानामगर, १. परिचय । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ को सर्बोच्च स्थान भूमीचुली डाडा हो । सुन्दर महाभारत पर्वत श्रृखलाको विभिन्न चुलीहरु मध्ये भुमीचुली पनि एक प्रसिद्ध चुली हो । ‘भूमी’ को अर्थ जमिन वा पृथ्वी हो भने ‘चुली’ को अर्थ उच्च स्थान वा चुचुरो भन्ने हुन्छ । यसर्थ भूमीचुली भनेको पृथ्बीको […]
Continue Reading