अनुप घिमिरेकाे मुक्तक तथा गजलहरू

अनुप घिमिरेकाे मुक्तक तथा गजलहरू गजल स्वागत नया बर्ष लाई फाटेका ति मनहरु जोड्दै आओस नयाँ बर्ष ! दूःख लुक्ने पहाडहरु फोड्दै आओस नयाँ बर्ष ! जीन्दगीको यात्रामा कति आए दोबाटो बिछोडिने बाटो पनि मोड्दै आओस नयाँ बर्ष ! सधैँ खुसी हून्न जिवन थाहा छ तर पनि आँशू रुपि भेल परै छोड्दै आओस नयाँ बर्ष […]

Continue Reading

मारूनी नाँच र यसकाे बिधि तथा परम्परा

मारूनी नाच नेपालको माैलिक एवं परम्परागत नाच हो। याे नाचमा पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरू रामायण, महाभारत, कृष्णचरित्र अादिमामा आधारित गीतहरू गाएर नाचिन्छ । यो नाच नेपालका मगर, गुरुङ जातिको मुख्य संस्कृति हाे । तर पछिल्लाे समय पुस्तान्तरण हुन नसक्दा यो मारुनी नाच लोप हुने स्थितिमा पुगि सकेको छ। […]

Continue Reading

के हो श्रीमती?

श्यामलाल तिमी तिम्रो श्रीमती संग किन यति धेरै डराउछौं ? मैले मेरो कामदार लाई भने ! श्यामलाल: म, डराएको हैन मालिक ! उसलाई म सम्मान गर्छु, इज्जत दिन्छु ! यसरी जवाफ् दियो ! मैले हाँस्दै भने: त्यस्तो खास के छ तिम्रो श्रीमतिमा न राम्री छ न पढेलेखेकी नै छ ! श्यामलाल ले भन्यो: केही फ़रक […]

Continue Reading