उच्च जोखिममा विद्यालय, मास्क पनि साटासाट !
प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल एक साताअघि काठमाडौंको एक स्कुलमा पुगे। उनी साना बालबालिकामा पनि कोभिड संक्रमण देखिएपछि छड्के अनुगमनमा स्कुलमा पुगेका थिए। बराल सिसिएमसी समितिका संयोजक पनि हुन्। पूरा समाचार यहाबाट
Continue Reading