कोरोनासँग जुध्नका लागि उपवास लाभदायक होला ?
वैश्विक महामारीको रुपमा देखापरेको कोरोना भाइरस विरुद्ध औषधि एवं खोप बनाउने काममा संसारभरका प्रयोगशालामा अनेकन अनुसन्धान भइरहेका छन् । यद्यपि अहिलेसम्म त्यसबाट भरपर्दो नतिजा प्राप्त भएको छैन । अर्कोतर्फ कोरोना भइरस पूर्णत नियन्त्रणमा आउने छाँट छैन । यस्तो पृष्टभूमीमा हामीसँग सीमित विकल्प छन् । पहिलो विकल्प, जतिसक्दो सुरक्षाका विधीहरु अपनाउने ताकि कोरोना भाइरसको संक्रमण नहोस् […]
Continue Reading