बिकास भन्दा सामाजिक संजालको बिकृतीमा युवा पुस्ता सकृय
अनुप घिमिरे : प्रबिधीको बिकास सङ्गै नेपालमा पनि सामाजिक संजाल फेसबुक, टिकटक, टुइटर, इन्ट्राग्राम र चलाउने संख्या दिनानुदिन बढ्ने क्रम जारी छ । प्रबिधिको बिकास हुनु सकारात्मक कुरा हो भने त्यस बाट हुने नकारात्मक कुरा पनि धेरै हुन थालेको छन । आजको समय हरेक मानिस को हातमा स्मार्टफाेन रहेको पाहिन्छ । स्मार्टफाेनको सहि सदुपयोग गर्ने […]
Continue Reading