कोरोना भाइरसविरुद्धको खोप बन्यो
लामो समयको प्रयासपछि कोरोना भाइरस (कोभिड १९) विरुको खोप बनेको छ । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको बिबिसीले जनाएको छ । ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ । बेलायतले एक अरब डोज […]
Continue Reading