मलाइ म भित्रको म खोज्नु छ

अनुप घिमिरे । हामी मानिसको असली परिचय केही छैन । जन्मिदा नाङ्गो शरीर लिएर आइयो मर्दा पनि नाङ्गै जाने त हो भन्ने वचन त हामिले धेरै सुनेका छौ तर म किन खराब बानी सुधार्दिन? किन म अरुले बोल्दा सुन्न सक्दिन ? किन अरु भन्दा अगाडि पुग्न खोज्छु ? किन छिट्टै गन्तव्य पुगौ भन्ने सोच्छु ? […]

Continue Reading

काभ्रे जिल्लाको दोस्रो अग्लो डाडामा रहेको भूमीचुली मन्दिर पर्यटनको पखाईमा ।

साधुराम रानामगर, १. परिचय । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ को सर्बोच्च स्थान भूमीचुली डाडा हो । सुन्दर महाभारत पर्वत श्रृखलाको विभिन्न चुलीहरु मध्ये भुमीचुली पनि एक प्रसिद्ध चुली हो । ‘भूमी’ को अर्थ जमिन वा पृथ्वी हो भने ‘चुली’ को अर्थ उच्च स्थान वा चुचुरो भन्ने हुन्छ । यसर्थ भूमीचुली भनेको पृथ्बीको […]

Continue Reading

जाडोमा नानीबाबुहरूको ख्याल राखौं

कोरोनाको जोखिम यथावत छ । विज्ञहरुले जाडो महिनामा यसको प्रकोप थप बढ्ने संकेत गरिसकेका छन् । गर्मीको तुलनामा जाडोमा संक्रामक रोग फैलने भय उति धेरै हुन्न । तर, जाडोको प्रकोप तीव्र भएको खण्डमा नानीबाबु… पूरा समाचार पढनुहोस

Continue Reading

पाटनका डाक्टरको प्रधानमन्त्रीलाई पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा धेरै कोरोना ग्रसित बिरामी मर्छन्’ भनेर आउँछ। समाचारले गलत बोलेको होइन। तर भित्री सत्य लुकाएको हो वा थाहा नपाएको हो?………. बाकी खबर यहाबाट

Continue Reading

चर्चित गीतको धुनमा बनेका कोरोनासम्बन्धी यी सन्देशमूलक गीत

चर्चित गीतको धुनमा बनेका कोरोनासम्बन्धी यी सन्देशमूलक गीत कोरोना संक्रमण महामारीबाट जोगिन चर्चित गीतका धुनमा बनाइएका सन्देशमूलक गीतहरू जनचेतना जगाउन प्रभावकारी भइरहेका छन्। काठमाडौं कपन निवासी कम… पूरा समाचार पढनुहोस

Continue Reading

ललितपुरका मुख्य चोकमा नगर प्रहरीको नियमित ड्युटी

काठमाडौं । ललितपुर  महानगरपालिकाको नगर प्रहरी बलले अब चोक–चोकमा बसेर नियमित ड्युटी गर्ने भएको छ । ट्राफिकसँग मिलेर सवारी व्यवस्थापन, चोक आसपासको सडकको अवस्थाको रेखदेख, फुटपाथ नियन्त्रण… पूरा समाचार पढनुहोस

Continue Reading

उच्छृङ्खल गतिविधि गरेको आरोपमा युवकलाई कालोमोसो

लुम्बिनी । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक युवालाई वडा अध्यक्षकै उपस्थितिमा कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको छ ।  स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार… पूरा समाचार पढनुहोस

Continue Reading

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, पूरा विवरण

कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २/२ जना, झापा, सिन्धुपाल्चोक, धादिङ र भक्तपुरका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मेचीनगर नगरपालिका– ६ काकडभिट्टा झापाकी ७९ वर्षकी महिलाको बुधबार बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको छ । स्वासप्रश्वासमा […]

Continue Reading

मुख्यसचिवलाई कोरोना संक्रमण

मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।  उनले बुधबार साँझ ट्विटरमार्फत आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले केहि दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न भनेका छन्। मुख्यसचिवले मन्त्रिपरिषद् बैठक लगायतका काम कारवाहीमा मुख्यत: […]

Continue Reading