होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थाले : काठमाडौँ र ललितपुरमा सङ्क्रमितको व्यवस्थापनमा चुनौती

काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो । “सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छौँ”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भनिन्, […]

Continue Reading

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ

रुपन्देही, फागुन २१ । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो । अब […]

Continue Reading

मर्यादित महिनावारीका पक्षमा

मर्यादित महिनावारी मानव अधिकारको सर्त हो भन्ने कुरा यति बेला व्यापक बहसको विषय बनिरहेको छ । यसबारे लेख्ने, बोल्ने, छलफल गर्ने क्रम तीव्र बन्दै छ । महिनावारी केवल महिलाको र सामान्य मात्रै मुद्दा हो भनेर यस विषयका समाचार, अनुभूति र वैचारिक लेखन समेतलाई हेय ठान्ने मनोविज्ञान अल्पमतमा पर्दै छ । यसलाई अभियानकै रूपमा अघि बढाउन पछिल्ला दिनमा केही […]

Continue Reading

जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए । प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् । केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् […]

Continue Reading

उत्पादनमूलक क्षेत्रमा बैंकको लगानी कागजमा मात्रै

कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा २५ प्रतिशत लगानी गर्नैैपर्ने राष्ट्र बैंकको नियमलाई बैंक तथा वित्तीय संस्थाले कागजमा मात्रै पूरा गर्ने गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म बैंकहरूले यी क्षेत्रमा कुल कर्जा लगानीको ३० दशमलव ६२ प्रतिशत लगानी गरेको देखिन्छ, जुन सीमाभन्दा ५ प्रतिशत बढी हो । तर, वास्तविक रूपमा भने बैंकहरूले ती क्षेत्रमा […]

Continue Reading

बच्चालाई खुवाउन जसले दुई डलरमा कपाल बेचिन्, आत्महत्याको बाटो रोजेकी तामिलनाडुकी प्रेमाको संघर्षकाे कथा

दक्षिण भारतीय राज्य तमिलनाडुकी प्रेमा सेल्भमसँग खुवाउनका लागि आफूबाहेक ३ सन्तान थिए । त्यसैले, उनले दुई डलरमा कपाल बेचिन् । गरिबीकै कारण उनका श्रीमानले आत्महत्या गरेका थिए । श्रीमान् नभएपछि घरको जिम्मेवारी सबै प्रेमामाथि आएको थियो ।  कपाल बेच्नुअघिसम्म पनि उनीसँग आशा थियो । तर कपालसमेत बेचेपछि उनीसँग मुल्यवान वस्तु केही रहेन । ऋण तिर्ने कुनै […]

Continue Reading