ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ । ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, […]

Continue Reading

प्रदेश नंं २ की राज्यमन्त्री डिम्पल झाद्वारा राजिनामा

जनकपुरधाम, माघ १४ गते । प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार आफ्नो पदवाट राजिनामा दिनु भएको छ । प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउदै राज्यमन्त्री झाले मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो पदबाट राजिनामा दिएको राजिनामा पत्र बुझाउनु भएको छ । राजपाका नेत्री समेत रहनु भएका राज्यमन्त्री डा. झा विगत देखिनै […]

Continue Reading

उपसभामुखमा कांग्रेस र राजपालाई सर्त

काठमाडौँ — संवैधानिक व्यवस्थाअनुसार उपसभामुख फरक दलको हुनुपर्ने भएकाले त्यसमा कांग्रेस र राजपा दुवैले दाबी गरेका छन् । कसलाई सभामुख दिने भन्ने निर्णायक भूमिका रहेको नेकपाले भने दुवै दललाई सम्भावित सूचीमा राखेर अनौपचारिक छलफल थालेको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख चयन भएकै दिन उपसभामुख कांग्रेस र राजपामध्ये एकले पाउने बताएका थिए । कांग्रेसले समेत […]

Continue Reading

ढुंगानालाई नै किन नेविसंघ अध्यक्ष बनाउन चाहन्छन् देउवा ?

काठमाडौँ — लामो समयको गलफत्तीपछि अन्ततः नेविसंघको तदर्थ समिति बन्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा समूह तथा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विवादले गर्दा नेविसंघको किचलो लम्बिइरहेको थियो । सभापतिले विधान मिचेको भनी उठेको किचलो अन्ततः नेविसंघको विधान मिचेर नै सहमतिमा पुगेको हो । देउवा, पौडेल र सिटौला पक्षबीच भएको सहमतिअनुसार अब ४८ […]

Continue Reading

निवर्तमान उपसभामुख तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ — सत्तारुढ नेकपाले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।मंगलबार साँझ बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि पनि केन्द्रीय सदस्य रहेकी शिवमायाले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि पार्टीका सम्पूर्ण जिम्मेवारीसहित पार्टीको साधारण सदस्यतासमेत त्यागेकी थिइन्। संविधानमा सभामुख र […]

Continue Reading

एमसीसी इन्डो-प्यासिफिकसँग जोडिएको छैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्‌बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्‍ने बताएका छन् । बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्‍घाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। ‘एमसीसी इन्डो-प्यासिफिकसँग जोडिएको छैन, यसलाई संसदबाट अनुमोदन गर्नु पर्छ’ उनले भने, ‘यसले नेपाललाई घाटा होइन, फाइदा पुग्छ।’

Continue Reading

नेकपाको महाधिवेशन ०७७ चैत २५ देखि ३० सम्म

काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन् । बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरेका छन् । राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म […]

Continue Reading