साफ गेमका स्वर्ण विजेतालाई सम्मान गर्ने कांग्रेस खेलकुद विभागकाे निर्णय

ललितपुर/७ साउन, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागकाे पहिलो बैठकले गरेका १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख माेहनबहादुर बस्नेतले नेपाली कांग्रेस खेलकुद विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्। कांग्रेसकाे खेलकुद विभागले खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३औं साग खेलका स्वर्ण पदक […]

Continue Reading

रोहित अर्को दुई वर्ष पर्सिजामै रहने

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को दुई सिजन इन्डोनेसियाको शीर्ष डिभजिनको पर्सिजा जकार्तामा रहने भएका छन् । रोहित र पर्सिजाबीच दुई वर्षका लागि बुधबार सम्झौता नविकरण भएको छ । अघिल्लो सिजन सकिए लगत्तै स्वदेश फर्केका रोहित गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका थिए । सम्झौता गर्नुअघि बाटै रोहितले क्लबमा अभ्यास थालिसकेको थिए । सम्झौता […]

Continue Reading

आई लिगमा किरण सम्मिलित टोलीको जित

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका गोलकिपर एवंम् कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय (आई) लिगमा बुधबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा चौथो जित हासिल गरेको छ । १० खेलमा ४ जित, ५ खेलमा बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो । १ खेल कम […]

Continue Reading

यू१९ विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९ रनमा अल आउट भयो । पहिलो ओभरमै शीर्षक्रमका प्रमुख तीन ब्याट्सम्यान गुमाएको अस्ट्रेलियालाई ओपनर साम फनिङ्गले १ […]

Continue Reading

ज्लाटनको गोलसँगै मिलान सेमिफाइनलमा

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका […]

Continue Reading

लेस्टरलाई हराउदै भिल्ला कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो । समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेगमा भिल्ला लेस्टरसँग […]

Continue Reading

संकाटाथि मनाङको सानदार जित

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । खेलकाे सातौं मिनेटमा अन्जन विष्टकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेकाे क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५अौं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल […]

Continue Reading